Best Viewed From Google Chome Web Browser.







के तपाई जाँड–रक्सी, चुरोट–सुर्ती , गुट्खा जस्तो धुम्रपान–मद्यपान गर्नुहुन्छ?
के तपाईलाई थाहा छ ? यसले तपाई र तपाईको स्वास्थ्यमा के कस्तो नकारात्मक असर गर्छ ?
यदि थाहा छैन भने, आजै थाहा पाउनुहोस् ।
1. यसले तपाई लगाएत तपाईको परिवारको नाम, इज्जत, प्रतिष्ठामा नराम्रो दाग लगाउनुको साथै पौसा र जिन्दगी पनी बर्बाद गर्छ ।
2. यसले तपाईको घर परिवार लगाएत छिमेकमा समेत झै झगडा बढाउनुको साथै मानसिक तनाब पनि बढाउछ ।
3. हाम्रो शरिरको अत्यन्त महत्वपुर्ण र संवेदनशील अंगहरु जस्तै ः मुटु, मृगौला, मष्तिष्क, कलेजो, फोक्सो आदि अंगलाई असर गर्नुको साथै क्यान्सर जस्तो अत्यन्तै भयनाक रोग लाग्नुको साथै ज्यान समेत लिन्छ ।
त्यसैले समय मै सर्तक भई आफ्नो स्वास्थ्य रक्षाको लागी आजैबाट यस्तो कुलत त्यागै र अरुलाई पनि यस्तो कुलतमा फस्न नदिऔ । यदि तपाई लगायत तपाईको घर परिवार, आफन्त, इष्ठमित्र वा जो सुकै धुम्रपान मद्यपानको कुलतमा फस्नु भएको छ र कुलतबाट मुक्त भई सुन्दर भविष्य र स्वस्थ जीवन जिउन चाहानुहुन्छ भने आजै आएर हामीलाई सम्पर्क राख्नुहोस् । हामी १०० % ग्यारेण्टि साथ तपाईलाई थाहै नपाउने गरि यस्तो कुलतबाट मुक्त गराउछौ ।
सम्पर्कको लागी ठेगाना ः
सञ्जीवनी मेडिकल हल , बिजुवार बजार प्यूठान
Contact No. 9847888701 / 9809855175 / 9857833499



FREE DOWNLOAD ONE BILLIONS mp3 SONGS OF ALL SINGERS OF THIS WORLD. CLICK HERE!!!!



बिहानी उज्यालोलाई पर्खदैइ अधेरी रातमा रुम्लीय पनि, झरनालाई नियालेर तिर्खाइमा तदपिय पनि,साहासको बाटो कहिलै परिवर्तन नहोस् यात्रा निरन्तरता चलिरहोस् हुरिबतासको रहर जती बेगले चले पनि,कर्म को दियो अतुत बलिरहोस्''! .
Like birds, let us, leave behind what we don’t need to carry… Grudges, Sadness, Pain, Fear and Regrets. Life is beautiful, Enjoy it. .

Each moment in a day has its own value. Morning brings Hope, Afternoon brings Faith, Evening brings Love, Night brings Rest, Hope you will all of them everyday.

जय स्वर्गद्धारी महाप्रभु :

PYUTHAN MAP & SWARGADWARI

Jhumruk river and Fields

Jhumruk Hydropower water Dam

Dadapashal,Khalanga-3,Pyuthan

THAPDANDA AND PYEDANDA VILLAGE OF KHALANGA

KHALANGA-5


KHALANGA-4

कृपया कुनै सल्लाह सुझाब छन् भने, हामीलाई अनलाइन पठाउनु सक्नु हुनेछ । प्यूठान जिल्लाको कुनै पनि जातिको संस्कृती वा चाड्पर्वको बारेमा जे जस्ता जानकारी , त्यसको महत्वको बारेमा तपाईलाई जानकारी छ भने हामीलाई इमेल गर्नुहोस् । त्यस्ता कुराहरु, जानकारी हामीलाई अत्यन्त महत्व छ । साथै त्यस संस्कृती झल्किने तस्विर छन् भने पनी हाम्रो इमेल ठेगानामा पठाउनुहोला । इमेल गर्दा आफ्नो पुरा नाम, ठेगाना र सम्पर्क नम्बर पनि पठाउनु होला । Shrestha30@gmail.com

धन्यबाद
